• ट्रेण्डिङ्ग :
गाजावासीको स्थानान्तरण अत्यन्त खतरनाक : राष्ट्रसंघ प्रमुख

गाजावासीको स्थानान्तरण अत्यन्त खतरनाक : राष्ट्रसंघ प्रमुख


  • 2.8K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    गाजावासीको स्थानान्तरण अत्यन्त खतरनाक : राष्ट्रसंघ प्रमुख

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशानुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् । शुक्रबार उनले सो चेतावनी दिएका हुन् ।

    images

    उनले गाजाको अवस्था डरलाग्दो रहेको उल्लेख गरे । गुटेरेसले गाजाका बासिन्दालाई इन्धन, खाना, पानीलगायत सामग्री उपलब्ध गराउन आग्रह गरे ।

    उनले युद्धमा पनि नियम हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान र समर्थन गर्न आह्वान गरे । गाजाका बन्धकलाई तत्काल रिहा गर्न समेत उनले आग्रह गरे ।


    तेस्रो आँखा