• ट्रेण्डिङ्ग :
लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा


  • 5.0K
    SHARES
    • आश्विन ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.6K Views

    लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

    काठमाडौं ३० असोज/ विश्वकप फुटबलको छनोट खेलमा लाओसलाई उसैको मैदानमा पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । मनिष डाँगीको गोलमा नेपालले दोस्रो खेलमा लाहोसलाई पराजित गरेको हो ।

    images

    यसअघि घरेलु मैदानमा भने नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि मनिषले ५३ औं मिनेटमा गोल गरे । उनले अन्जन बिष्टको पासमा गोल गरेका हुन् । अब नेपालको विश्वकप छनोटको दोस्रो चरणका खेल खेल्नेछ ।


    तेस्रो आँखा