• ट्रेण्डिङ्ग :
स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन

स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन


  • 2.5K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघको केन्द्रीय समिति गठन भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।

    images

    भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देबबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ


    तेस्रो आँखा