• ट्रेण्डिङ्ग :
५० रन जोड्नु अगावै नेपालले गुमायो तीन विकेट

५० रन जोड्नु अगावै नेपालले गुमायो तीन विकेट


  • 3.0K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    ५० रन जोड्नु अगावै नेपालले गुमायो तीन विकेट

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले तीन विकेट गुमाएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले सन्दीप जोरालाई दोस्रो र ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रूपमा गुमाएको हो । जोराले १० रन जोड्दा भुर्तेलले ३१ रन थपे ।

    जारी खेलको ७.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ४९ रन बाएको छ । 

    यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।


    तेस्रो आँखा