• ट्रेण्डिङ्ग :
आजको मौसम
हल्का हिमपातको सम्भावना

हल्का हिमपातको सम्भावना


  • 4.5K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.0K Views

    हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

    images

    तर पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    तेस्रो आँखा