• ट्रेण्डिङ्ग :
मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि आर्मीलाई

मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि आर्मीलाई


  • 2.7K
    SHARES
    • कार्तिक २३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि आर्मीलाई

    काठमाडौं । बाँकेको कोहलपुरमा सम्पन ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ।

    images

    बुधबार भएको फाइनलमा आर्मीले चर्च ब्वाइजलाई २–० ले हराउँदै उपाधि जितेको हो। विजेता त्रिभुवन आर्मीले आठ लाख र दोस्रो चर्च ब्वाइज क्लबले चार लाख नगद पुरस्कार प्राप्त हात पारेका छन्। 

    आयोजक रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार आर्मीका खेलाडी आले मगरलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।


    तेस्रो आँखा