• ट्रेण्डिङ्ग :
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै


  • 3.0K
    SHARES
    • कार्तिक २३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

    काठमाडौं २३ कात्तिक/ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ ।

    images

    न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।


    तेस्रो आँखा