• ट्रेण्डिङ्ग :
अछाममा युवको हत्या गरि फरार भएकी महिला काठमाडौंबाट पक्राउ

अछाममा युवको हत्या गरि फरार भएकी महिला काठमाडौंबाट पक्राउ


  • 3.1K
    SHARES
    • कार्तिक २३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    अछाममा युवको हत्या गरि फरार भएकी महिला काठमाडौंबाट पक्राउ

    काठमाडौं २३ कात्तिक/ अछाममा दिपेन्द्रबहादुर शाहीको हत्या घटनाको आरोपित फरार लक्ष्मी सुनार काठमाडौंबाट पक्राउ परेकी छन् । अछाम पञ्चदेवल विनायक नगरपालिका- ८ की ३० वर्षीया सुनुवारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका -१६ स्थित माछापोखरीबाट पक्राउ गरेको हो ।

    images

    कार्त्तिक १७ गते बिहान १८ वर्षीय शाहीको हत्या भएको थियो। शाहीको हत्यापछि सुनार फरार थिइन्। उनलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा