• ट्रेण्डिङ्ग :
विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै

विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै


  • 3.1K
    SHARES
    • कार्तिक २९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै

    काठमाडौं, २९ कात्तिक । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

    images

    सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् । समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो ।


    न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो । यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।


    तेस्रो आँखा