• ट्रेण्डिङ्ग :
अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्यु , चार घाइते

अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्यु , चार घाइते


  • 2.1K
    SHARES
    • कार्तिक ३०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.2K Views

    अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्यु ,  चार घाइते

    अछाम । मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। कमलबजार नगरपािलकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति दुर्घटना भएको हो। 

    images

    दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 

    दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।​ कमलबजार स्वास्थ्यचौकीमा उनीहरूको उपचार भइरहेको छ।


    तेस्रो आँखा