• ट्रेण्डिङ्ग :
टिकटक प्रतिबन्ध गरेको विरोधमा माइतीघर मण्डलामा टिकटकरको प्रदर्शन

टिकटक प्रतिबन्ध गरेको विरोधमा माइतीघर मण्डलामा टिकटकरको प्रदर्शन


  • 3.0K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    टिकटक प्रतिबन्ध गरेको विरोधमा माइतीघर मण्डलामा  टिकटकरको प्रदर्शन

    काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

    images

    'जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु।।।लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् । 

    टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ । 


    तेस्रो आँखा