• ट्रेण्डिङ्ग :
बाँकेमा सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

बाँकेमा सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ


  • 3.8K
    SHARES
    • मंसिर ६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    बाँकेमा सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

    बाँके ६ मंसिर/ बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार अर्का आरोपित बाँकेकै जानकी गाउँपालिका–२, चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्री फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । गएको कात्तिक ३० गते ती महिलालाई खजुरा–१, जलपोखरीस्थित अरहरी बारीमा लगेर उनीहरूले बलात्कार गरेको आरोप छ ।


    तेस्रो आँखा