• ट्रेण्डिङ्ग :
केपी ओली कप
आज कर्णालीले बागमतीको र गण्डकीले सशस्त्र प्रहरीको सामना गर्ने

आज कर्णालीले बागमतीको र गण्डकीले सशस्त्र प्रहरीको सामना गर्ने


  • 2.4K
    SHARES
    • मंसिर ८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    आज कर्णालीले बागमतीको र गण्डकीले सशस्त्र प्रहरीको सामना गर्ने

    कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी  प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले प्रतिस्पर्धामा छन् ।

    images

    यसअघि हिजो बागमती प्रदेशले विजयी सुरुआत गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । 


    तेस्रो आँखा