• ट्रेण्डिङ्ग :
दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड हुँदै 

दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड हुँदै 


  • 5.6K
    SHARES
    • मंसिर ८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.6K Views

    दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड हुँदै 

    दाङ, ८ मंसिर/ घोराही नगर प्याब्सनको आयोजनामा दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने भएको छ । आज शुक्रबार बसेको घोराही नगर प्याब्सनको बैठकले दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने निर्णय गरेको हो । 

    images

    रनिङ सिल्डमा प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ खेलकुदका विधा समेटिएको अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिएका छन् । 

    साथै आज बसेको बैठकले घोराही नगर प्याब्सनको कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा रमना पाठशालाका प्रिन्सिपल विष्णु हमाललाई मनोनित गरेको छ ।


    तेस्रो आँखा