• ट्रेण्डिङ्ग :
वन विज्ञानको प्रवेश परीक्षामा मेट्रो कलेजका गिरी नेपाल टप

वन विज्ञानको प्रवेश परीक्षामा मेट्रो कलेजका गिरी नेपाल टप


  • 4.3K
    SHARES
    • मंसिर १३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.6K Views

    वन विज्ञानको प्रवेश परीक्षामा मेट्रो कलेजका गिरी नेपाल टप

    तुलसीपुर १३ मंसिर/ स्नातक तह वन विज्ञानको प्रवेश परीक्षा तुलसीपुर मेट्रो कलेजका विद्यार्थी प्रेम गिरीले टप गरेका छन् । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले हालै प्रकाशन गरेको नतिजामा उनले ८५ अंक ल्याएर पहिलो स्थान हासिल गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

    images

    कलेजमा विज्ञान विषय अध्ययन गरेका गिरीको सफलताले आफुहरु उत्साहित भएको पनि कलेज प्रमुख आचार्यले बताए । हजारौ विद्यार्थी सहभागी भएको परीक्षामा ३१७ जना उत्तिर्ण भएकोमा गिरी प्रथम भएका हुन् । 


    तेस्रो आँखा