• ट्रेण्डिङ्ग :
फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्र हत्या गर्ने युवक पक्राउ


  • 4.1K
    SHARES
    • मंसिर १४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्र हत्या गर्ने युवक पक्राउ

    तुलसीपुर १४ मंसिर/ सामाजिक सञ्जाल फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्रमा आँच आउने खालको गतिविधि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रमिता म भन्ने नामबाट फेसबुक आईडी बनाएर विभिन्न महिलाहरुको फोटो राखेर महिलाहरुको अपमान हुने गरि सामाजिक प्रतिष्ठामा आँच आउने खालको काम गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

    images

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने २६ वर्षीय सरद  कवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । कवरलाई बुधबार साँझ ५ बजेको समयमा पक्राउ गरेको मल्ले बताए । उनलाई विद्युतिय कारोबार ऐन २०६३ बमोजिम कार्वाही हुने  मल्लले बताए । 

     


    तेस्रो आँखा