• ट्रेण्डिङ्ग :
केपी ओली कप टी–२० क्रिकेट : बागमतीलाई हराउँदै आर्मी फाइनलमा

केपी ओली कप टी–२० क्रिकेट : बागमतीलाई हराउँदै आर्मी फाइनलमा


  • 4.0K
    SHARES
    • मंसिर १४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    केपी ओली कप टी–२० क्रिकेट : बागमतीलाई हराउँदै आर्मी फाइनलमा

    पोखरा १४ मंसिर/ त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो ।

    images

    आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारी २५ रनमा आउट भए । पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।

     


    तेस्रो आँखा