• ट्रेण्डिङ्ग :
राप्रपाको बैठक बस्दै

राप्रपाको बैठक बस्दै


  • 3.6K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    राप्रपाको बैठक बस्दै

    काठमाडौँ २० मंसिर/ पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।

    images

    बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने प्रवक्ता प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले थप कार्यक्रम बनाउनका लागि पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बोलाएको छ । 

     


    तेस्रो आँखा