• ट्रेण्डिङ्ग :
नेपालमा प्याजको भाउ बढ्ने ,

नेपालमा प्याजको भाउ बढ्ने ,


  • 3.4K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    नेपालमा प्याजको भाउ बढ्ने  ,

     काठमाण्डौं , २२ मंसिर /भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

    images

    भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने भएको छ ।


    तेस्रो आँखा