• ट्रेण्डिङ्ग :
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राऊ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राऊ


  • 5.1K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.8K Views

    २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राऊ

    झापा , २२ मंसिर / २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    images

    गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


    तेस्रो आँखा