• ट्रेण्डिङ्ग :
ताप्लेजुङको फुङ्लिङमा आगलागी हुदाँ पाँच लाख रूपैयाँ बराबरको क्षति

ताप्लेजुङको फुङ्लिङमा आगलागी हुदाँ पाँच लाख रूपैयाँ बराबरको क्षति


  • 2.9K
    SHARES
    • मंसिर २३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.5K Views

    ताप्लेजुङको फुङ्लिङमा आगलागी हुदाँ पाँच लाख रूपैयाँ बराबरको क्षति

    फुङ्लिङ , २३ मंसिर / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

    images

    फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

    फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

     

     


    तेस्रो आँखा