• ट्रेण्डिङ्ग :
सभामुख सापकोटाले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक 

सभामुख सापकोटाले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक 


  • 5.5K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    सभामुख सापकोटाले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं १७, पुस ।  सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका। प्रतिनिधि सभाको बैठक बस्नुअघि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।   

    images

    बैठक ११ :३० मा संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा  बस्नेछ । त्यस्तै,  भोलि एक बजे प्रतिनिधि सभा बैठक बस्दैछ । समितिकाे बैठकले प्रतिनिधि सभामा प्रस्तुत हुने कार्यसूची तय गर्नेछ ।


    तेस्रो आँखा