• ट्रेण्डिङ्ग :
यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम आज नेपाल फर्किँदै

यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम आज नेपाल फर्किँदै


  • 3.5K
    SHARES
    • मंसिर २७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.4K Views

    यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम आज नेपाल  फर्किँदै

    काठमाडौं , २७ मंसिर / यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

    images

    नेपालले यु-१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो । जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

    नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।


    तेस्रो आँखा