• ट्रेण्डिङ्ग :
भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परे लगत्तै ३ जनाको मृत्यु

भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परे लगत्तै ३ जनाको मृत्यु


  • 2.9K
    SHARES
    • पौष ५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परे लगत्तै  ३  जनाको मृत्यु

    काठमाडौं ५ पुस / भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै  ३ जनाको मृत्यु भएको छ ।

    images

    भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।

    केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ।केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।


    तेस्रो आँखा