• ट्रेण्डिङ्ग :
माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान


  • 3.7K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

    images

    सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

    आयोगले आइतबार निकालेको सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ ।

    इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    Screenshot_20231223-191230-01.jpeg


    तेस्रो आँखा