• ट्रेण्डिङ्ग :
सात महिनापछि लुम्बिनी प्रदेश सरकार विस्तार

सात महिनापछि लुम्बिनी प्रदेश सरकार विस्तार


  • 3.1K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सात महिनापछि लुम्बिनी प्रदेश सरकार विस्तार

    दाङ ८ पुस/ लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो ।

    images

    शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो । नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । आज उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।


    तेस्रो आँखा