• ट्रेण्डिङ्ग :
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा


  • 3.4K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

    काठमाडौँ ८ पुस/ क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।

    images

    लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना प्रचुर देखिएको छ । यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ ।

    आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्नेछन् । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।


    तेस्रो आँखा