• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु 

बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु 


  • 3.5K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.4K Views

    बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु 

    पोखरा ९ पुस/ नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि  खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।

    images

    मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।


    तेस्रो आँखा