• ट्रेण्डिङ्ग :
घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु


  • 3.4K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु

    काठमाडौं। घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली स्थित सेभेन इलेभेन डान्स बारमा काम गर्ने वर्ष २६ का सरोज परियार रहेका छन् ।

    images

    घाँटीमा हड्डी अड्किए लगत्तै उपचारका लागि उनलाई विर अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराती २ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा