• ट्रेण्डिङ्ग :
डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु


  • 3.1K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर घाइते भएका ५० वर्षीय मकरबहादुर शाहीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेका शाहीको पुरै शरिर जलेको थियो । अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


    तेस्रो आँखा