• ट्रेण्डिङ्ग :
गाजामा ज्यान गुमाउनेको संख्या २०,६७४ पुग्यो

गाजामा ज्यान गुमाउनेको संख्या २०,६७४ पुग्यो


  • 2.7K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गाजामा ज्यान गुमाउनेको संख्या २०,६७४ पुग्यो

    काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या २० हजार ६७४ पुगेको छ ।

    images

    गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

    अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ जना घाइते भएका छन् ।

    अक्टोबर ७ को आक्रमणबाट इजरायलमा एकहजार १३९ जना मारिएका थिए ।

     


    तेस्रो आँखा