• ट्रेण्डिङ्ग :
 राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्न सत्ता गठबन्धनको बैठक बस्दै

 राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्न सत्ता गठबन्धनको बैठक बस्दै


  • 6.3K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

     राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं, १९ पुस । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।  बैठक सोमबार बिहान बस्ने भएको हो।  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ।

    images

    केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन। यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो। तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो। 

    सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन्। 


    तेस्रो आँखा