• ट्रेण्डिङ्ग :
सकियो समाजवादी मोर्चा बैठक, साँझ पुनः बस्ने 

सकियो समाजवादी मोर्चा बैठक, साँझ पुनः बस्ने 


  • 2.9K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.4K Views

    सकियो समाजवादी मोर्चा बैठक, साँझ पुनः बस्ने 

    काठमाडौं ११ पुस/ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको समाजवादी मोर्चाको बैठक आज साँझ पुन बस्ने गरी सकिएको छ । 

    images

    मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी बैठकले मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा कस्ता कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार आज साँझ बस्ने बैठकले मोर्चाका साझा कार्यक्रमहरू तयार गर्नेछ ।


    तेस्रो आँखा