• ट्रेण्डिङ्ग :
आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे (सूचीसहित)

आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे (सूचीसहित)


  • 4.5K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे (सूचीसहित)

    काठमाडौँ। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

    images

    मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

    sarua1.png

    sarua2-e1703767979604.png


    तेस्रो आँखा