• ट्रेण्डिङ्ग :
आज यी प्रदेशमा बदली

आज यी प्रदेशमा बदली


  • 3.0K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    आज यी प्रदेशमा बदली

    काठमाडौं । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ।

    images

    दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकोछ ।

     


    तेस्रो आँखा