• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली आज चितवन जाँदै

एमाले अध्यक्ष ओली आज चितवन जाँदै


  • 2.9K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् ।

    images

    चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

    उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने जनाइएको छ। 


    तेस्रो आँखा