• ट्रेण्डिङ्ग :
बालकुमारी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

बालकुमारी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग


  • 4.1K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    बालकुमारी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

    काठमाडौं १५ पुस/ नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    images

    गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ ।

    सत्तासाझेदार दल कांग्रेसले भने न्यायिक आयोग गठन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ ।


    तेस्रो आँखा