• ट्रेण्डिङ्ग :
बालकोटमा कौसी खेती गर्दै केपी ओली र पत्नी राधिका शाक्य

बालकोटमा कौसी खेती गर्दै केपी ओली र पत्नी राधिका शाक्य


  • 7.3K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    बालकोटमा कौसी खेती गर्दै केपी ओली र पत्नी राधिका शाक्य

    काठमाडौं, १९ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नीले बालकोट आफ्नै घरमा कौसी खेती गर्दैछन् । आजदेखि कौसी खेती सुरुवात गरिएको छ । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने। 

    images

    उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ । 

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए ।  त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए । 

    kp-3.jpg

    kp-radhika2.jpg

    kp-radhika1.jpg


    तेस्रो आँखा