• ट्रेण्डिङ्ग :
तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपात

तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपात


  • 3.1K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपात

    काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ । 

    images

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 


    तेस्रो आँखा