• ट्रेण्डिङ्ग :
घोराहीकी १४ वर्षीया किशोरी सोमबारदेखि सम्पर्क बिहीन 

घोराहीकी १४ वर्षीया किशोरी सोमबारदेखि सम्पर्क बिहीन 


  • 6.1K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.3K Views

    घोराहीकी १४ वर्षीया किशोरी सोमबारदेखि सम्पर्क बिहीन 

    घोराही १७ पुस/ घोराहीकी १४ वर्षीया किशोरी सम्पर्क बिहीन भएकी छिन् । घोराही १८ निवासी मुन्नी खातुनकी १४ वर्षीया छोरी आइशा खातुन सोमबार दिउँसो ३ बजेदेखि सम्पर्क बिहीन भएकी हुन् । दिउँसो ३ बजेको समयमा ग्वालोबल बैंक घोराही शाखामा ५ हजारको चेक लिएर साट्न गएकी उनी पैसा निकालेपछि घरमा नगएर सम्पर्क बिहीन भएको आमा मुन्नीले बताईन् ।

    images

    घोराही स्थित अल्फा बोडिङ स्कुल कक्षा ९ मा अध्ययनरत आईशा अहिलेसम्म कहिकतै पत्ता नलागेको आमाले बताईन् । बैंकबाट पैसा निकालेर निस्केको सिसि टिभीमा देखिएपनि बैंकको बाहिरको क्यारमरा बन्द भएकाले छोरी कता गएको भन्ने केही पत्ता नलागेको मुन्नीले बताईन् । आईशालाई देख्नुहुने जो कोहीले ९८१०८५८९९८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । 


    तेस्रो आँखा