• ट्रेण्डिङ्ग :
तराईमा हुस्सु र कुहिरो, यी प्रदेशमा हिमपात

तराईमा हुस्सु र कुहिरो, यी प्रदेशमा हिमपात


  • 2.4K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    तराईमा हुस्सु र कुहिरो, यी प्रदेशमा हिमपात

    काठमाडौं । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। 

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

    राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ।


    तेस्रो आँखा