• ट्रेण्डिङ्ग :
चितवनमा साइकलबाट लडेर एक जनाको मृत्यु

चितवनमा साइकलबाट लडेर एक जनाको मृत्यु


  • 2.2K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.3K Views

    चितवनमा साइकलबाट लडेर एक जनाको मृत्यु

    भरतपुर। चितवनको भरतपुर महानगरपालिका-१५, विष्णुचोकमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    images

    सोही वडास्थित भद्रकाली टोल बस्ने बाराकाे कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको बुधबार बिहान साइकलबाट लडेर मृत्यु भएको हो ।

    साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा