• ट्रेण्डिङ्ग :
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


  • 2.6K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बाेलाएकाे छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार १२:४५ बजे बस्ने गरी बाेलाइएकाे प्रचारविभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए ।

    images

    बैठकमा राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।


    तेस्रो आँखा