• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने 


  • 3.2K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने 

    काठमाडौं १९ पुस/ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

    images

    बैठकमा राष्ट्रियसभा निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । राष्ट्रियसभा सदस्यको निर्वाचन भने ११ माघमा हुनेछ ।

    मुख्य सचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।


    तेस्रो आँखा