• ट्रेण्डिङ्ग :
नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता

नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता


  • 2.1K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.3K Views

    नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता

    काठमाडौं । नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ प्रक्षेपणका लागि भारतसँग सम्झाैता भएकाे छ ।

    images

    काठमाडौंस्थित होटल याक एण्ड यतीमा बिहीबार बसेको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा उक्त स्याटेलाइट अन्तरिक्षमा पठाउनका लागि भारतसँग सम्झौता भएको हो ।

    नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्युस्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झाैता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

    नेपालमा बनाएर भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको आकार नेपाली स्याट-१ जस्तै छ।


    तेस्रो आँखा