• ट्रेण्डिङ्ग :
देउवा र नेपालसँग भारतीय विदेशमन्त्रीको छुट्टाछुट्टै भेट

देउवा र नेपालसँग भारतीय विदेशमन्त्रीको छुट्टाछुट्टै भेट


  • 2.1K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.3K Views

    देउवा र नेपालसँग भारतीय विदेशमन्त्रीको छुट्टाछुट्टै भेट

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

    images

    आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

    उनले आजै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन्।

    त्यस अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।

     


    तेस्रो आँखा