• ट्रेण्डिङ्ग :
प्रधान सेनापति शर्मा र श्रीलंकाली राजदूतबीच भेटघाट

प्रधान सेनापति शर्मा र श्रीलंकाली राजदूतबीच भेटघाट


  • 3.1K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    प्रधान सेनापति शर्मा र श्रीलंकाली राजदूतबीच भेटघाट

    काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनबीच आज (बिहीवार) जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

    images

    प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। 

    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

    परधन_सनपत_र_शरलकक_महमहम_रजदत_बच_भटघट_6DN97A8LzE.jpeg


    तेस्रो आँखा