• ट्रेण्डिङ्ग :
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री


  • 2.7K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री

    काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भए । 

    images

    सिंहदरबार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ। 

     


    तेस्रो आँखा