• ट्रेण्डिङ्ग :
नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान

नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान


  • 2.5K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान

    सिन्धुली । नाबालिकालाई जबरजस्ती करणी गर्ने सिन्धुलीका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    images

    सिन्धुलीको दुधौली नगरपालिका-१० का १८ वर्षीय तारा गौरुङलाई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि शुक्रबार जिल्ला कारागार सिन्धुली पढाइएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी चिरन्जीवि दाहालले बताए। 

    गौरुङले गत मंसिर २६ गते दुधौली नगरपालिका-१० की ५ वर्षीया नाबालिकालाई ललाई फकाई कोठामा लगेर करणी गरेको अभियोग छ। 


    तेस्रो आँखा