• ट्रेण्डिङ्ग :
प्रचण्डलाई बधाई दिदै बाबुरामले भने 'प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्न थप बल पुगोस्'

प्रचण्डलाई बधाई दिदै बाबुरामले भने 'प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्न थप बल पुगोस्'


  • 5.7K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    प्रचण्डलाई बधाई दिदै बाबुरामले भने 'प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्न थप बल पुगोस्'

    काठमाडौं, २० पुस । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुप्पकमल दाहाल चयन भएकोमा बधाई दिएका छन् ।

    images

    सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।'

    baburam.JPG


    तेस्रो आँखा